२४ घण्टामा विश्वमा २ लाख ९२ हजारमा कोरोना संक्रमण, संक्रमितको संख्या ३ करोड नाघ्यो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

२४ घण्टामा विश्वमा २ लाख ९२ हजारमा कोरोना संक्रमण, संक्रमितको संख्या ३ करोड नाघ्यो


प्रशासन संवाददाता

२ आश्विन २०७७, शुक्रबार


काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ९२ हजार ३०७ जनामा कोरोना देखिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ५२ हजार ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

वल्ड मिटरको शुक्रबार बिहान सम्मको तथ्यांक अनुसार ३ करोड ३ लाख ३३ हजार ६ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म ९ लाख ३७ हजार ३९१ संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस