उपत्यकामा ७३७ संक्रमित थपिए « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उपत्यकामा ७३७ संक्रमित थपिए


प्रशासन संवाददाता

३१ भाद्र २०७७, बुधबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ६५२ जना संक्रमित थपिएका छन् । ललितपुरका ६० र भक्तपुरका २५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस