उपत्यकामा ६७६ कोरोना संक्रमित थपिए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपत्यकामा ६७६ कोरोना संक्रमित थपिए


प्रशासन संवाददाता

३० भाद्र २०७७, मंगलबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ कोरोना संक्रमित थपिएका छन् ।

जसअनुसार काठमाडौंमा १६९ महिला र ३८६ पुरुष, भक्तपुरमा ३७ महिला र ४९ पुरुष, ललितपुरमा १६ महिला र १९ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस