उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमण « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमण


प्रशासन संवाददाता

१ आश्विन २०७७, बिहिबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०७ जना, ललितपुरका ६० र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस