खोप केन्द्रमा जान नसक्नेलाई घरमै गएर लगाउनू : सर्वोच्च
काठमाडौँ । खोप केन्द्रमा उपस्थित हुन असमर्थ सबै नागरिकलाई घरघरमै गएर कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले त्यस्ता नागरिकको लगत सङ्कलन...