काठमाडौँका आठ स्थानीय तहमा एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि लगाइने
काठमाडौँ । आज (मंगलबार) देखि काठमाडौँका आठ स्थानीय तहमा एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार आजदेखि कार्तिक ११ गतेसम्म तिन दिनका लागि कीर्तिपुर,...