अमेरिकाले नेपाललाई १ लाख डोज फाइजर खोप अनुदानमा उपलब्ध गराउने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अमेरिकाले नेपाललाई १ लाख डोज फाइजर खोप अनुदानमा उपलब्ध गराउने


७ कार्तिक २०७८, आइतबार


काठमाडौँ । अमेरिकाले नेपाललाई कोरोना महामारीबिरुद्ध १ लाख ६२० डोज फाइजर खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।

खोप सम्भवत भोलि काठमाडौँ आइपुग्ने बताइएको छ । अमेरिकाले यसअघि पनि जुलाइमा १५ लाख जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।

यो खोप १२ वर्ष भन्दा माथिको उमेर समुहलाई लगाउने सरकारको तयारी छ । खोप कार्तिक २८ गते देखि लगाइने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस