अमेरिकाले नेपाललाई उपलब्ध गराएको एक लाख डोज फाइजर खोप भोलि आइपुग्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अमेरिकाले नेपाललाई उपलब्ध गराएको एक लाख डोज फाइजर खोप भोलि आइपुग्ने


७ कार्तिक २०७८, आइतबार


काठमाडौँ । अमेरिकाले नेपाललाई उपलब्ध गराएको कोभिड–१९ विरुद्धको एक लाख मात्रा फाइजर खोप भोलि (सोमबार) नेपाल आइपुग्ने भएको छ ।

यसअघि, १५ लाख ३० हजार मात्रा जोन्सन एन्ड जोन्सन खोप सहयोग गरेको अमेरिकाले अहिले फाइजर खोप दिन लागेको हो ।

एक लाख ६२० मात्रा फाइजर खोप भोलि (सोमबार) सम्म नेपाल आइपुग्ने काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस