ओलीले होली वाइनको प्रचारक भनेकोमा भीम रावलले जनाए आपत्ति
काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई होली वाइनका प्रचारक भनेकोमा आपत्ति जनाएका छन्। हालै एक टेलिभिजन अन्तर्वार्ताका क्रममा ओलीले होली वाइनका प्रचारक एकनाथ...