सूर्यमा मतदान नगरे चुनावपछि राप्रपा कार्यकर्ता नै रहँदैनन् : राजेन्द्र लिङ्देन « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

सूर्यमा मतदान नगरे चुनावपछि राप्रपा कार्यकर्ता नै रहँदैनन् : राजेन्द्र लिङ्देन


२ कार्तिक २०७९, बुधबार


काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्तालाई झापा-१ मा एमालेको सूर्यमा भोट नहाले ४ मंसिरपछि राप्रपाका कार्यकर्ताको रूपमा भेट नहुने बताएका छन् । धुलाबारीमा आयोजित एमाले-प्रपा संयुक्त बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।

झापा-१ को धुलाबारीमा आयोजित संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पनि पुगेका छन् । यहाँ एमालेबाट अग्नि खरेल उम्मेदवार छन् ।

एमालेले राजेन्द्र लिङ्देन, दीपक बोहरा र धवलशमशेर जबरालाई छाड्ने गरी राप्रपासँग तालमेल गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस