काँग्रेस निर्वाचन प्रचारप्रसार समितिमा १३३ सदस्य मनोनीत (सूचीसहित) « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

काँग्रेस निर्वाचन प्रचारप्रसार समितिमा १३३ सदस्य मनोनीत (सूचीसहित)


२ कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसले निर्वाचन प्रचारप्रसार समितिमा १३३ सदस्य मनोनीत गरेको छ ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवाले “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय प्रचार प्रसार समिति” मा १३३ सदस्य मनोनीत गरेका हुन् ।

सभापति देउवाले काँग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिका सदस्य एवं प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस