ओलीको असंवैधानिक कदमविरुद्ध गठबन्धन बन्यो, नत्र देश दुर्घटनामा जान्थ्यो : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध गठबन्धन बनेको दोहोर्याएका छन् । सोमबार भएको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले...