सत्तागठबन्धनको एकमात्र उद्देश्य भनेको एमाले सिध्याउने हो : ईश्वर पोखरेल
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिध्याउनेमात्रै रहेको बताएका छन् । उपाध्यक्ष पोखरेलले गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको टिप्पणी गरे ।...