सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टी कार्यालयजस्तो भयो : राजु गुरुङ
काठमाडौँ । रुपन्देही-२ बाट उम्मेदवारी खारेजीमा परेका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङले आफ्नो उम्मेदवारी जालझेल र षड्यन्त्रपूर्वक खारेज गरेको आरोप लगाएका छन् । रुपन्देहीमा शनिबार सत्तारुढ गठबन्धनले आयोजना गरेको...