एमाले घोषणापत्र देश विकासको मार्गचित्र हो : ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीले ल्याएको घोषणापत्र देश विकासको मार्गचित्र भएको बताएका छन् । काठमाडौँस्थित होटेल याक एन्ड यतीमा...