एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै, के छन् एजेन्डा ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै, के छन् एजेन्डा ?


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक गरिने भएको छ ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार दिउँसो साढे १ बजे होटेल याक एन्ड यतीमा घोषणापत्र सार्वजनिक गरिने छ । घोषणापत्र सार्वजनिकसँगै अध्यक्ष केपी शर्मा ओलीसँग लाइभ डिबेट पनि हुने छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ । सोही निर्वाचनलाई लक्षित गर्दै एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस