सबै प्रकारका भत्ता वृद्धि गर्ने एमालेको घोषणा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सबै प्रकारका भत्ता वृद्धि गर्ने एमालेको घोषणा


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेले सबै प्रकारका भत्ता वृद्धि गर्ने घोषणा गरेको छ । एमालेले मंसिर ४ गते हुने आम निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै आर्थिक वृद्धिका आधारमा सबै प्रकारका भत्ता वृद्धि गर्ने घोषणा गरेको हो ।

जसअनुसार ५ वर्षमा श्रमिकको मासिक न्यूनतम ज्याला २५ हजार रुपैयाँ बनाउने एमालेको प्रतिबद्धता छ ।

Tags :
प्रतिक्रिया दिनुहोस