जनार्दन शर्मा एमालेका देवकोटा भन्दा १४ हजार मतले अगाडी
सुर्खेत । रुकुम पश्चिम निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यतर्फ नेकपा माओवादी केन्द्रका जनार्दन शर्माले १४,३६१ को अग्रता लिएका छन् । शर्माले २१,५६९ मत ल्याउँदा नेकपा एमालेका नन्दराम देवकोटाले ७,२०८...