जनार्दन शर्मा एमालेका देवकोटा भन्दा १४ हजार मतले अगाडी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

जनार्दन शर्मा एमालेका देवकोटा भन्दा १४ हजार मतले अगाडी


८ मंसिर २०७९, बिहिबार


सुर्खेत । रुकुम पश्चिम निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यतर्फ नेकपा माओवादी केन्द्रका जनार्दन शर्माले १४,३६१ को अग्रता लिएका छन् ।

शर्माले २१,५६९ मत ल्याउँदा नेकपा एमालेका नन्दराम देवकोटाले ७,२०८ मत ल्याएका छन् ।

स्वतन्त्रका तारक केसीले १,५६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक कुमार मल्लले ५१५, मङ्गोल नेशनल अर्गनाइजेसनका हरिबहादुर पुन ६८ र स्वतन्त्रका राजन पाण्डेले ४८ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस