दोलखामा माओवादी केन्द्रका गंगा कार्कीको अग्रता कायमै, पछ्याउँदै बालकृष्ण शिवाकोटी
काठमाडौँ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत दोलखामा मतगणना भइरहेको छ । दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् । आज बिहानको...