स्याङ्जा-२ मा धनराज गुरूङको अग्रता कायमै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्याङ्जा-२ मा धनराज गुरूङको अग्रता कायमै


१६ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले निरन्तर अग्रता लिइरहेका छन्।

गुरूङले ११ हजार ९ सय २० मत ल्याएका छन् भने नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले ९ हजार ५ सय २ मत ल्याएकी छन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ५ हजार १ सय ९२ मत ल्याएका छन्। मतगणना जारी छ।

Tags :
प्रतिक्रिया दिनुहोस