बाजुरामा काँग्रेसका पाण्डे झिनो मतले अघि, उछिन्ने दाउमा एमालेका थापा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाजुरामा काँग्रेसका पाण्डे झिनो मतले अघि, उछिन्ने दाउमा एमालेका थापा


१५ मंसिर २०७९, बिहिबार


काठमाडौं । बाजुराको जारी मतगणनामा नेपाली काँग्रेसका बद्री पाण्डेले अग्रता कायमै राखेका छन् । 

पछिल्लो मत परिणामअनुसार पाण्डेले ५९२ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका एमालेका कर्ण थापाले ५५७ मत ल्याएका छन् ।

पाण्डे ३५ मतले मात्र अगाडि छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस