स्याङ्जा-२ मा अग्रता बढाउँदै धनराज गुरुङ  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्याङ्जा-२ मा अग्रता बढाउँदै धनराज गुरुङ 


१५ मंसिर २०७९, बिहिबार


काठमाडौं । स्याङ्जा-२ मा नेपाली काँग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता बढाएका छन् । उनले ९ हजार ६१३ मत पाएका छन् ।

उनलाई पछ्याइरहेकी नेकपा (एमाले)की उम्मेदवार पद्मा अर्यालले सातहजार ६४ मत पाएकी छन् । 

उनी दुईहजार ५४९ मतले पछाडि छिन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले तीन हजार ७७२ मत ल्याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस