काठमाडौँ । बाजुरामा नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डेले सुरुवाती अग्रता लिएका छन्।
६५० मत गणना हुँदा पाण्डेले ३८१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्ण थापाले २४७ मत प्राप्त गरेका छन्।