स्वतन्त्र उम्मेदवारहरूको राष्ट्रिय सम्मेलन हुँदै
काठमाडौँ । प्रतिनिधि तथा प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएर आफ्नो राजनीतिक यात्रा सुरु गरेकाहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ । स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक फोरमले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै...