कांग्रेस प्रदेश–१ दलको नेताका लागि तीनजनाको मनोनयन दर्ता « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कांग्रेस प्रदेश–१ दलको नेताका लागि तीनजनाको मनोनयन दर्ता


१४ पुस २०७९, बिहिबार


काठमाडौँ । थापाको प्रस्तावकमा मोरङका भीम पराजुली र समर्थकमा खोटाङका भूपेन्द्र राई तथा कार्कीको प्रस्तावकमा उदयपुरका रामकुमार खत्री र समर्थकमा इलामका शमशेर राई रहेका छन् । दलको नेतामा दाबी गर्दै आएका कांग्रेसका केन्द्रीय सदस्य पराजुली थापाको समर्थक बसेका हुन् ।

अर्याल संविधानसभा सदस्य तथा मोरङ क्षेत्र नम्बर-५ ‘ख’बाट प्रदेशसभामा निर्वाचित सांसद हुन् । प्रदेश सभापति थापा समानुपातिक सांसद हुन् । कार्की मोरङ–६ ‘ख’बाट दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनी हाल प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पनि छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस