सेवाग्राहीलाई सास्ती दिने पदाधिकारीलाई कारबाही गर्ने ‘प्रचण्ड’को चेतावनी
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी सेवा लिँदा नागरिकले अहिलेजस्तै लाइनमा बस्ने सास्ती देखिएमा जिम्मेवारी पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । सिंहदरवारमा नेपाल सरकारका मुख्यसचिव र सचिवलाई निर्देशन दिँदै...