प्रेम आले र माया राईले लिए शपथ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रेम आले र माया राईले लिए शपथ


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभा सदस्यद्वय प्रेम आले र माया राईले मङ्गलवार पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नै उनीहरूलाई शपथ ग्रहण गराएका हुन्।

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डोटीबाट निर्वाचित एकीकृत समाजवादीका सांसद आले र नेपाली काँग्रेसकी राईले पुस ७ गते शपथ लिन नभ्याएपछि आज लिएका हुन्।

आले पारिवारिक शोकमा र राई सुत्केरी भएकाले शपथ लिन पाएका थिएनन्।

Tags :
प्रतिक्रिया दिनुहोस