गृहमन्त्रीले दोहोरो नागरिकता लिएर संवैधानिक व्यवस्थामा प्वाल पारे : भीम रावल
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले गृहमन्त्री रवि लामिछानेले दोहोरो नागरिकता लिएर संवैधानिक व्यवस्थामा प्वाल पारेको बताएका छन्। सामाजिक सञ्जालमा पूर्व गृहमन्त्रीसमेत रहेका रावलले बुधबार लामिछानेले दोहोरो नागरिकता लिएर...