ग्यास सिलिन्डर विस्फोटबाट कांग्रेस नेता चन्द्र भण्डारी घाइते
खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद डा.चन्द्रकान्त भण्डारी घाइते भएका छन् । गए राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिन्डर विस्फोट भएपछि नेता भण्डारीसँगै...