पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा क्यालेण्डरमै समावेश गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेण्डरमा नै समावेश गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकारकी प्रवक्ता एव सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले...