अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी


५ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । एमालेनिकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् ।

२३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गए राति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् ।

त्यस्तै, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस