प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे चिनियाँ राजदूत
काठमाडौँ । चिनियाँ राजदूत छन् सङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न राजदूत सङ बालुवाटार पुगेका थिए । प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार,आज बिहान चिनियाँ...