१२ फाल्गुन २०७९, शुक्रबार
राष्ट्रपति निर्वाचनमा विदेशी हस्तक्षेप बढ्यो : भीम रावल
काठमाडौँ। नेकपा एमाले नेता भीम रावलले राष्ट्रपतिको निर्वाचनलाई लिएर विदेशी शक्तिहरूको हस्तक्षेप बढिरहेको बताएका छन् । शुक्रबार बिहान सुर्खेत पुगेका उनले पत्रकारसँग कुरा गर्दै केही दिनदेखि अमुक विदेशी राजदूतहरू नेताहरूको...