चार दलको निर्णायक बैठक भोलि  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चार दलको निर्णायक बैठक भोलि 


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउनेबारे भोलि मात्र निर्णायक छलफल हुने भएको छ । 

काँग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबीच आज बस्ने भनिएको निर्णायक बैठक भोलि बस्ने काँग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।

बैठक बालुवाटारमा बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस