रवि लामिछानेले ‘दोहोरो राहदानी दुरुपयोग’ गरेको भेटिएन : अध्यागमन विभाग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो पटक लिएको राहदानी प्रयोग गरेर विदेश गएको नभेटिएको अध्यागमन विभागले सरकारी वकिलको कार्यालयलाई जवाफ दिएको छ । लामिछानेसँग दोहोरो राहदानी रहेको...