माओवादी धाराका राजनीतिक दलहरूबीचको बैठक बालुवाटारमा जारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

माओवादी धाराका राजनीतिक दलहरूबीचको बैठक बालुवाटारमा जारी


२३ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । माओवादी धारका राजनीतिक दलहरूरुको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरुङ, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस