‘चितवनको निर्माणाधीन क्रिकेट रङ्गशालाको स्वामित्व सरकारले लिनुपर्छ’
काठमाडौँ । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने बताएका छन्। आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणाधीन क्रिकेट रङ्गशाला...