राष्ट्रिय सभा बैठक बस्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रिय सभा बैठक बस्दै


१२ चैत्र २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज (आइतबार)बस्दै छ ।

१३औँ अधिवेशन बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सभामा डा.बेदुराम भुसालले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस