राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाँदै


१२ चैत्र २०७९, आइतबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाने भएका छन्।

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान ९: ३० बजे गोरखा जाने उनको सचिवालयले जनाएको छ।

दरबार क्षेत्र अवलोकन, गोरखकाली मन्दिर दर्शनलगायतका लागि पौडेल गोरखा जान लागेका हुन्। उनले बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस