स्वर्णिम वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लिऔं : बाबुराम भट्टराई
काठमाडौँ । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले डा.स्वर्णिम वाग्लेको विद्रोहलाई हल्का रूपमा लिन नहुने बताएका छन्। नेपाली काँग्रेस पार्टी परित्याग गरेका वाग्लेको विद्रोह अर्थपरक रहेको भट्टराईले उल्लेख गरेका छन्।...