‘जनयुद्ध दिवस’ हिंसा दिवस : केपी ओली « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

‘जनयुद्ध दिवस’ हिंसा दिवस : केपी ओली


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जनयुद्ध दिवस’ लाई हिंसा दिवसको भएको बताएका छन्।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई उत्सवका रूपमा सार्वजनिक बिदा दिन नहुने बताएका हुन् ।

उनले भने, ‘जनयुद्ध दिवसलाई वार्षिक क्यालेन्डरमा बिदाका रूपमा राखिएको छ, त्यो हटाइन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस