मेयरद्वय बालेन र हर्कबीच भेटवार्ता, भेटमा यस्तो भयो छलफल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । संघीय राजधानी काठमाडौँ आएका मेयर साम्पाङलाई बालेनले आफ्नो कार्यकक्षमै भेट्न बोलाएका थिए ।...