रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा


२१ चैत्र २०७९, मंगलबार


काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको उक्त मुद्दा हेर्न नमिल्ने भएको हो ।

लामिछानेविरुद्धको मुद्दा यसअघि पनि सिन्हाले हेरेकाले यो मुद्दा हेर्न नमिल्ने भएको बताइएको छ ।

सोमबार दर्ता भएको रिट मङ्गलवारका लागि पेशी सूचीमा चढाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस