रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सुरु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सुरु


२१ चैत्र २०७९, मंगलबार


काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दा सुनुवाइ सुरु भएको छ ।

सोमबार दर्ता भएको उक्त रिटमाथि मङ्गलवार न्यायाधीश सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो ।

लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित युवराज पौडेल ‘सफल’ले सोमबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस