‘माननीय जी मोबाइल स्विच अफ गर्नुस्’ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

‘माननीय जी मोबाइल स्विच अफ गर्नुस्’


२१ चैत्र २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनमा रहँदा मोबाइल स्विच अफ गर्न सांसदहरुलाई आग्रह गरेका छन् ।

मङ्गलवार राष्ट्रिय सभाको बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह गरिमा आफ्नो धारणा राखिरहेका बेला कुनै एक सांसद मोबाइल चलाइरहेको देखेपछि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले त्यसो नगर्न भनेका हुन् ।

‘माननीय जी मोबाइल स्विच अफ गर्नुस्’ अध्यक्ष तिमिल्सनाले राष्ट्रिय सभाको बैठकमै भनेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस