मुलुकमा समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकास र जनताको समृद्धिका लागि समाजवादी व्यवस्थाको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । अखिल नेपाल महिला सङ्घद्वारा यहाँ आज आयोजित कार्यक्रममा...