११ बजे मन्त्रिपरिषद् बैठक, बामदेवलाई सिफारिँदै गरिँदै
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक ११ बजेका लागि डाकिएको छ । आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा नियुक्तिका लागि नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति समक्ष सिफारिस गर्ने प्रशासन स्रोतले जानकारी दिएको छ...