‘कोरोना संक्रमण रोक्न सरकारले सम्पूर्ण प्रयास गरेको छ’ -प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमणको विस्तार रोक्न सरकारले सम्भव भएजति सबै प्रयास गरेको दाबी गरेका छन्। देशवासीका नाममा शुक्रबार अपराह्न गरेको सम्बोधनमा प्रधानमन्त्रीले यस्तो दाबी गरेका हुन्।...