डा. बाबुराम भट्टराई बने जसपाको संघीय परिषद अध्यक्ष « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

डा. बाबुराम भट्टराई बने जसपाको संघीय परिषद अध्यक्ष


४ कार्तिक २०७७, मंगलबार


काठमाडौं । डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी नेपालको संघीय परिषदका अध्यक्ष बनेका छन् ।

मंगलबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भट्टराईलाई संघीय परिषदको अध्यक्ष बनाउने निर्णय गरेको हो ।

जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष छन्।

Tags :
प्रतिक्रिया दिनुहोस